बिहीबार, साउन ८, २०८२

स्वतन्त्र पार्टीले माग्यो सीईओ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेका छन्।
 |  शुक्रबार, पुस ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेका छन्। उनले शुक्रबार सूचना जारी गर्दै चितवनस्थित पार्टी मुख्य कार्यालयका लागि सीईओ मागेका हुन्।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूजस्तै विदेशबाट फर्किएका व्यक्तिका लागि अवसर भएको भन्दै विकास, सुशासन, व्यवस्थापनलगायत कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधासहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन्।

सूचनामार्फत उनले सीईओका लागि आवश्यक बायोडाटा उपलब्ध गराउन अनुरोध गरेका छन्। 

प्रकाशित: Dec 23, 2022| 14:45 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...