शुक्रबार, साउन ९, २०८२

सरकार गठनबारे देउवा र प्रचण्डबीच आज पनि छलफल हुने

सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ आज पनि छलफल हुने भएको छ।
 |  शनिबार, पुस ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

vianetvianet

 काठमाडौं- सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ आज पनि छलफल हुने भएको छ। शुक्रबार भएको छलफल निष्कर्षविहीन बनेपछि आज पुनः छलफल हुने भएको हो।

दुवै नेताबीच शुक्रबार साँझ पनि छलफल भएको थियो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ।

प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन्। तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्। 

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ।

प्रकाशित: Dec 24, 2022| 07:48 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...