सोमबार, असार १, २०८३

सर्वोच्च अदालत सेटिङको अखडा : एमाले अध्यक्ष ओली

शनिबार, कात्तिक ५, २०७९
लोकतन्त्रलाई परमादेश होइन, जनादेशबाट चलाउन ४ मंसिरमा जनताले फैसला गर्नुपर्ने ओली तर्क।

गिरिजाबाबुले शान्ति सम्झौता गर्दा हँसिया हथौडामा भोट हालिसकेकाले मैले पनि हालें : प्रधानमन्त्री देउवा

शनिबार, कात्तिक ५, २०७९
आगामी चुनावमा रुख भएको ठाउँमा रुख, रुख नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत हाल कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन।

ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको स्वर्णिम वाग्लेको खुलासा

शनिबार, कात्तिक ५, २०७९
कांग्रेसले टिकट नदिएपछि काठमाडौं–७ बाट उठे एमाले सहयोग गर्न तयार रहेको भन्दै ओलीले गरेका थिए वाग्लेलाई फोन।

४ मंसिरको चुनावपछि सरकार बन्नासाथ कार्यकर्तालाई अवसरै अवसर : प्रचण्ड

४ मंसिरको चुनावपछि सरकार बन्नासाथ कार्यकर्तालाई अवसरै अवसर : प्रचण्ड

चुनावमा टिकट नपाएकाहरूको चित्त दुखाइलाई आगामी ४ मंसिरपछि बन्ने सरकारले सम्बोधन गर्ने प्रचण्डको आश्वासन।
संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन्।
प्रतिनिधिसभा चुनाव लड्न २ हजार ४१२ जनाको उम्मेदवारी दर्ता

प्रतिनिधिसभा चुनाव लड्न २ हजार ४१२ जनाको उम्मेदवारी दर्ता

आयोगमा प्रतिनिधिसभा चुनाव लड्न एमालेले १४१ उम्मेदवारी दर्ता गराएर पहिलो दल बनेको छ।
सत्ता र चुनाव जित्न मात्रै गठबन्धन भएको होइन : रामचन्द्र पौडेल

सत्ता र चुनाव जित्न मात्रै गठबन्धन भएको होइन : रामचन्द्र पौडेल

परिवर्तन बचाउन सत्ता गठबन्धन गरिएको नेता पौडेलको तर्क।
भ्रष्टाचार अन्त्य र चुच्चे नक्साको एजेन्डा लिएर उपसभापति र सचिव आमनेसामने

भ्रष्टाचार अन्त्य र चुच्चे नक्साको एजेन्डा लिएर उपसभापति र सचिव आमनेसामने

पद्मा अर्यालले कांग्रेसका हेभिवेटसँग प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो। ०७४ सालको निर्वाचनमा उनले तत्कालिन उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। तत्कालिन बाम गठबन्धनको समेत समर्थन...
प्रकाशित
शनिबार, कात्तिक ५, २०७९  ०९:४२

गठबन्धनका शीर्षनेता आज जनकपुर जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेता आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन्।

प्रकाशित
शनिबार, कात्तिक ५, २०७९  ०७:५८

विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो स्पष्टीकरण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

प्रकाशित
शनिबार, कात्तिक ५, २०७९  ०७:३९

कञ्चनपुर–२ मा धामीमाथि साउद भारी

३१ वडा रहको क्षेत्र नम्बर २ मा १५ वडामा कांग्रेस, ८ मा माओवादी, २ मा समाजवादीले जितेको छ भने ६ वटा वडामा मात्र एमालेले जित हात पारेको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १९:३९

ओलीविरुद्ध खनिए गठबन्धनका शीर्ष नेता, भय आफ्नै कार्यकर्ताको

ओलीलाई संविधानविरोधी, गणतन्त्रविरोधी र राजावादी चित्रित गर्नुबाहेक उनीहरूले नागरिकको जनजीविका सुधार गर्ने कुनै एजेन्डा भने प्रस्तुत गर्न सकेनन्।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १८:५२

मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्छ : ओली

'सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ। त्यसले महाफैसला गर्नेछ। त्यो महाफैसला सही हुनु पर्दछ। सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस्। म त्यही आग्रह गर्न चाहन्छु।’

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १८:३६

विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

शर्माले आगलागी पीडित केवल निरौलाको घरनिर्माण गर्न अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सार्वजनिक भएको थियो।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १८:२५

बुटवल पुगेर देउवाले भने- 'लालसलाम' पनि हामी, 'जय नेपाल' पनि हामी

'लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं। अभिवादन पनि हामी हौं। हामी नै राष्ट्रवादी हौं,' देउवाले भने।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १८:१३

अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपति भण्डारीलाई बुझाए ओहोदाको प्रमाणपत्र

ओहोदाको प्रमाणपत्र पेस गरेलगत्तै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन्।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १६:०२

कार्यकारी भूमिकामा रहेकाहरूको सम्पत्ति अख्तियारले छानबिन गर्न पाउनुपर्छ : प्रदीप पौडेल

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्न नेता पौडेलको जोड।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १५:४४

ओलीसँग बात मार्न २ लाख ९ हजार इच्छुक, ४ घण्टा गरे कुराकानी

ओलीले फेसबुकमा पोस्ट गर्दै सबैसँग कुराकानी गर्न सम्भव नभएको उल्लेख गरेका छन्। तर नागरिकसँग कुराकानी गर्न पाउँदा आफू उत्साहित भएको उनको प्रतिक्रिया छ।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १५:३७

एमालेले गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो : प्रचण्ड

गठबन्धनका साझा उम्मेदवारलाई हात नकमाई मतदान गर्न र प्रचारप्रचारमा सरिक हुन उनले कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित
शुक्रबार, कात्तिक ४, २०७९  १५:२०

आगामी चुनावमा गठबन्धनलाई भोट नहाले पाप लाग्छ : प्रचण्ड

गठबन्धन गर्दा सबै दलका चुनाव चिह्न स्वीकारेकाले त्यसो नगर्न र आफ्नो पार्टीलाई मात्र भोट हाल्छु नभन्न नेता, कार्यकर्तालाई प्रचण्डको आग्रह।