मधेसका प्रमुख हरिशंकर मिश्र कात्तिक ९ गते बुधबारदेखि ११ गतेसम्म भारतको झारखण्डमा हुने कार्यक्रममा भाग लिन जाने हुँदा उक्त अवधिका लागि शर्मालाई मधेश प्रदेश प्रमुख बन्ने जिम्मेवारी पाएका हुन्।
२०५१ को मध्यावधि चुनावमा बाहेक कहिल्यै उनले जितको फूलमाला लगाउन पाएका छैनन्। यता, सिंह र डीनाको विगत पनि उस्तै छ, सधैँ उम्मेदवार बनेका यी दुईले हालसम्म एकपटक पनि जित निकाल्न...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन्।
नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले निभाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। राजधानीमा आइतबार बिहान आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।
गृह मन्त्रालयले यही ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको छ।
आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम–गठबन्धनले संयुक्त भेलाको आयोजना गर्ने भएको छ। उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताको उपस्थिती रहने भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट गठबन्धनतर्फका उम्मेदवार श्याम कुमार घिमिरेले चुनाव जितेर गएपछि गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित...