सोमबार, जेठ ४, २०८३

रेशमको पार्टी सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि सरकारमा नजाने जनाएको छ।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

National life

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि सरकारमा नजाने जनाएको छ।

पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। नागरिक उन्मुक्तिमा ४ सांसद छन्। 

प्रकाशित: Dec 26, 2022| 13:21 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...