आइतबार, साउन ११, २०८२

सत्ता गठबन्धन जुट्यो छलफलमा

सात दलीय सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- सात दलीय सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्। पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूले संसद् भवन नयाँ बानेश्वरमा थप छलफल गरिरहेका हुन्। 

बैठकमा माओवादी केन्द्रसँगै नेकपा एमाले,  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरू सहभागी छन्।

प्रकाशित: Dec 26, 2022| 13:03 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...