आइतबार, साउन ११, २०८२

गगन भन्छन्- माओवादीसँग गठबन्धन नगरौं भन्दा नेतृत्वले मानेन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि आफूले पटक-पटक गठबन्धन नगरेर एक रुपमा निर्वाचनमा होमिन दवाव दिँदा नेतृत्वले नमानेको आरोप लगाएका छन्।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि आफूले पटक-पटक गठबन्धन नगरेर एक रुपमा निर्वाचनमा होमिन दवाव दिँदा नेतृत्वले नमानेको आरोप लगाएका छन्।

नेपाल लिटरेचर फेस्टिबलमा आफ्नो धारणा राख्दै थापाले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफूले पटक-पटक एकल रूपमा निर्वाचनमा जाँउभन्दा पार्टी नेतृत्वले नमानेको गुनासो गरे।  'हामीले बैठकमा निर्वाचनअघिको गठबन्धन नगरौं भनेका थियौं। निर्वाचनअघिको तालमेल गर्न उन्नत राजनीतिक चाहिन्छ। जुन हामीसँग थिएन,' उनले भने।

पाँच वर्षको लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्नेमा त्यो हुन नसक्नु दुखद भएको उनले बताए। नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन असम्भव जस्तै रहे पनि गठबन्धन बनिसकेपछि निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको र अहिले प्रचण्डले गठबन्धनको भावना विपरित काम गरेको उनले बताए।

प्रकाशित: Dec 26, 2022| 12:31 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...