आइतबार, साउन ११, २०८२

राप्रपा सरकारमा जाँदैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने प्रस्ट पारेका छन्।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने प्रस्ट पारेका छन्। 

आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन रहने उनले बताए। नयाँबानेश्वरमा सञ्चारकर्मीसँग लिङ्देनले यो सरकारलाई समर्थन मात्रै गर्ने र आफ्नो पार्टी सरकारमा नजाने बताएका हुन्।

प्रकाशित: Dec 26, 2022| 12:38 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...