सोमबार, असार १, २०८३

कांग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार

शनिबार, कात्तिक १२, २०७९
कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा बिमा रकम १० लाख पुर्‍याइने, सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सकसहितको प्राथमिक अस्पताल बनाउने उल्लेख छ।

कांग्रेसको घोषणापत्र : एमाले सत्ता चलाउन असफल

शनिबार, कात्तिक १२, २०७९
तत्कालीन नेकपा विघटन हुनुमा पनि ओली जिम्मेवार रहेको कांग्रेसको दाबी।

पर्सा–१ : दुवै गठबन्धनलाई चुनौती बन्न सक्छन् द्विवेदी

शनिबार, कात्तिक १२, २०७९
एमालेसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएका यादव र सत्ता गठबन्धनको सहयोगमा संसद् छिर्ने दाउमा रहेका कर्णलाई माछा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार द्विवेदीले कडा टक्कर दिने अड्कलबाजी हुन थालेको...

कांग्रेसले किन नष्ट गर्‍यो ५० हजार प्रति घोषणापत्र?

कांग्रेसले किन नष्ट गर्‍यो ५० हजार प्रति घोषणापत्र?

सार्वजनिक नहुँदै छापिएको ५० हजार प्रति घोषणापत्रमा त्रुटि फेला परेपछि नष्ट गरिएको हो।
कांग्रेसको घोषणापत्र : साढे २ लाख रोजगारी सिर्जना गरिने [पूर्णपाठ]

कांग्रेसको घोषणापत्र : साढे २ लाख रोजगारी सिर्जना गरिने [पूर्णपाठ]

५२ पृष्ठ समेटिएको कांग्रेसको घोषणापत्रमा विभिन्न खण्ड समावेश गरेर समसामयिक राजनीति, निरन्तरतामा नवीनता, समुन्नत नेपालका एजेन्डा, संघीयता, आर्थिक व्यवस्थापनलगायत विषय समेटिएका छन्।
कांग्रेसको घोषणापत्र : संसद्लाई पूर्ण कार्यकाल चल्न दिने संकल्प

कांग्रेसको घोषणापत्र : संसद्लाई पूर्ण कार्यकाल चल्न दिने संकल्प

‘संविधानको रक्षा, स्थायित्व, समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारासहित कांग्रेसले घोषणापत्र जारी गरेको हो।
मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचार-प्रसार कार्यालय उद्घाटन

मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचार-प्रसार कार्यालय उद्घाटन

मकवानपुरको मकवानपुरगढीको विभिन्न तीन वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ।
कांग्रेसको घोषणापत्र आज आउदै, तीन खण्डमा घोषणापत्र

कांग्रेसको घोषणापत्र आज आउदै, तीन खण्डमा घोषणापत्र

नेपाली कांग्रेसले आज आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले...
प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  २२:३०

एमालेको बहुमत कसैले रोक्न सक्दैन : ओली

ओलीले निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)लाई मिलाएर सरकार बनाउने बताएका छन्।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  २१:०५

राप्रपाका लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो : ओली

देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्नुपर्ने बताएका ओलीले गठबन्धनका उम्मेदवारलाई हराउनुपर्ने बताए। राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत ओलीको दाबी थियो।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  १९:२५

प्रचण्डले दोहोर्‍याए तेस्रो पटक प्रधानमन्त्री बन्ने चाहना

'दुई दुई पटक प्रधानमन्त्री भएँ। अहिले पनि देशभर घुम्दा जनताले फेरि मलाई हेर्न खोज्या जस्तो, मलाई देख्न खोज्या जस्तो, मलाई छुन खोज्या, मलाई सुन्न खोज्या जस्तो देख्छु,' उनको जिकिर थियो।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  १८:५९

झापामा केपी र बीपीबीच जम्काभेट, ठट्यौलीसँगै आपसी घोचपेच

भेटमा शर्माले झापामा एमालेलाई गाह्रो परेकाले धाइरहनु भएको भन्दै व्यंग्य गरेका थिए। जवाफमा ओलीले भने ढुक्कै भएर काठमाडौं फर्कन लाग्नु भएको भन्दै अर्को व्यंग्य कसे।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  १६:३१

गठबन्धनकै दलबीच यी स्थानमा हुँदैछ भिडन्त

गठबन्धनमा सामेल भएपनि लोसपाले यसमा हस्ताक्षर गरेको छैन।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  १३:४६

कांग्रेस घोषणापत्र शनिबार सार्वजनिक हुने

नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  १२:५३

प्रेम आलेलाई कांग्रेसको भर, कांग्रेसकै डर

सत्ता समीकरणका कारण कांग्रेस बलियो हुँदाहुँदै पनि एकीकृत समाजवादीका प्रभावशाली नेतासमेत रहेका आलेको पोल्टोमा टिकट पुग्यो। २०७४ सालमा आले वामगठबन्धनका उम्मेदवार थिए। उनीसँग नेपाली कांग्रेसका वीरबहादुर बलायर पराजित भएका थिए।

प्रकाशित
शुक्रबार, कात्तिक ११, २०७९  ०९:५०

आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

आगमी ४ मंसिरका लागि तय भएको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

प्रकाशित
बिहीबार, कात्तिक १०, २०७९  १९:५४

निर्वाचन आयोगका पदाधिकारीले राजनीति कब्जा गर्ने भ्रष्ट सिन्डिकेटको गुलामी गरे : डा केसी

डा केसीले निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रूपमा अवज्ञा हुने चेतावनी दिएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १०, २०७९  १४:४०

दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसारमा

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ।

प्रकाशित
बिहीबार, कात्तिक १०, २०७९  १२:३५

लोसपाका केन्द्रीय सदस्य शाह र सिंहसहित एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका दुई जना केन्द्रीय सदस्यसहित नेकपा एमालेमा प्रवेश गरेका छन्। केही नेताकार्यकर्तासहित उनीहरू एमालेमा प्रवेश गरेका हुन्।

प्रकाशित
बुधबार, कात्तिक ९, २०७९  १४:०३

एमाले एक्लैले बहुमत ल्याउँछ, देशभर गठबन्धन कमजोर देखियो : विष्णु पौडेल

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्।