मंगलबार, साउन १३, २०८२

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा पनि जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ। प्रचण्ड नेतृत्वको सरकारले पार्टीका मुख्य एजेन्डा समावेश गरे सरकारमा जाने पार्टीले निर्णय गरेको हो।

बुधबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागिताबारे छलफल हुँदा अधिकांश नेताहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए।

सरकारमा पुगेर मात्रै पार्टीका एजेण्डा कार्यान्वयनमा लैजानुपर्ने निर्वाचित सांसदहरुको जोड थियो। पराजित नेताहरुले भने प्रतिपक्षमै बस्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ।

प्रकाशित: Dec 29, 2022| 07:37 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...