सोमबार, असार १, २०८३

आयोगलाई रावलको व्यंग्य : चुनावअघि नै शीर्ष नेतालाई विजयी घोषणा गरे कसो होला?

बुधबार, कात्तिक ९, २०७९
‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला?

प्रचण्डको घरमा वैद्यले टाँसे चुनाव बहिस्कारको पर्चा

बुधबार, कात्तिक ९, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा चुनाव बहिस्कारको पर्चा टाँसिएको छ।

सामाजिक सेवाबाट राजनीतिमा लागेका जयप्रकाश

बुधबार, कात्तिक ९, २०७९
महिला सशक्तीकरण, युवा रोजगार, कृषि सडक निर्माण, सडक स्तरोन्नति, स्थानीय खोलामा तटबन्ध निर्माण र खानेपानी विस्तारलगायतका प्रतिबद्धता पूरा गर्ने वाचासहित जनताको घरदैलो चहार्दै छन्, एमाले मोरङ क्षेत्र–४ (क)बाट उम्मेदवार बनेका...

विकास र समृद्धि मेरो एकमात्र एजेण्डा : ओनसरी घर्ती

विकास र समृद्धि मेरो एकमात्र एजेण्डा : ओनसरी घर्ती

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्।
निर्वाचन भयरहित हुनेमा शंका नगर्न प्रधानमन्त्री देउवाको आग्रह

निर्वाचन भयरहित हुनेमा शंका नगर्न प्रधानमन्त्री देउवाको आग्रह

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सबै प्रबन्ध मिलाएको प्रधानमन्त्रीको देउवाको दाबी।
काठमाडौं-१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

काठमाडौं-१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन्।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ।
समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ।
प्रकाशित
मंगलबार, कात्तिक ८, २०७९  १३:३०

दार्चुलाबाट एमालेको पहिलो चुनावीसभा

चुच्चे नक्सा समेटिएको ठाउँबाट ओलीले देशव्यापी चुनावी अभियान सुरु गर्नेछन्।

प्रकाशित
मंगलबार, कात्तिक ८, २०७९  १०:५९

कांग्रेसले गठन गर्‍यो प्रचार–प्रसार उपसमिति

कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यलाई उक्त समितिमा मनोनीत गरेकोे हो।

प्रकाशित
मंगलबार, कात्तिक ८, २०७९  १०:२६

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक ८, २०७९  ०८:१५

आचारसंहिता पालना गर्न सात वटै मुख्यमन्त्री कार्यालयलाई आयोगको निर्देशन

निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १८:५५

मलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : देउवा

'गठबन्धनका साथीहरूले एक भएर लागेर जिताउनुपर्छ। गठबन्धनले जित्नुपर्छ।'

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १६:३२

ह्याट्रिक गरेका शशांकलाई एमालेका पौडेलको चुनौती

कांग्रेसले बलियो क्षेत्र रहेको यो क्षेत्रमा चुनौती भनेको वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र...

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १६:१८

हामीलाई सूर्यभन्दा रुखको छहारी सहज : बाबुराम भट्टराई

एमालेको चुनाव चिह्न सूर्यभन्दा चर्को घाम लागेका बेला रुखको छहारी खोज्नु स्वाभाविक भएको बाबुरामको टिप्पणी।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १५:५४

ओलीसँग मिलेर ज्ञानी भइसकेँ, अब गल्ती दोहोर्‍याउदिनँ : प्रचण्ड

ओलीसँग मिलेर आफू ज्ञानी भइसकेकाले अब फेरि कांग्रेससँगको गठबन्धन भत्काएर गल्ती नदोहोर्‍याउने समेत उनले प्रतिबद्धता गरेका छन्।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १५:३३

सर्वसाधारणलाई ४ मंसिरपछि बालुवाटार भेट्न आउन ओलीको फोन

अध्यक्षसँग फोन संवाद गर्न चाहने २ लाख बढीमध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरेको हो।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १५:१६

मलाई प्रधानमन्त्री बनाउन अहिलेको गठबन्धन बनेको होइन : देउवा

लोकतन्त्र र समावेशिता रक्षा गर्न अहिलेको गठबन्धन बनेको देउवाको दाबी।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १४:३७

ओलीसँग रहँदा सिकेको ज्ञान अहिलेको गठबन्धनलाई : प्रचण्ड

एमालेमा मिसिएर ओलीसँग गणतन्त्र जोगाउने र आन्दोलनका उपलब्धि रक्षा गर्ने ज्ञान सिकेको प्रचण्डको तर्क।

प्रकाशित
सोमबार, कात्तिक ७, २०७९  १४:१५

हँसिया हथौडासँग नडराउन रामचन्द्र पौडेलको आग्रह

पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी।