संविधानले नै थारुलाई अलग जातिका रूपमा स्वीकार गरिसकेको अवस्थामा आफूहरूको इतिहास, अस्तित्व र पहिचानलाई समाप्त पार्ने षड्यन्त्रमा मधेसी आयोग लागेको आरोप।
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र अधिकांश वडामा कांग्रेस उम्मेदवार विजयी भए पनि कांग्रेस प्रत्यासी डिल्लीराज पन्तलाई कांग्रेसकै बागीहरूले चुनौती थपिदिएका छन्। एमाले उम्मेदवार नारदमुनि राना कांग्रेस फुटको लाभ लिने...
नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गर्दा अन्याय र अत्याचार गरेको बताएका हुन्।