काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिलाई हालै सम्पन्न विश्वकप फुटबलसँग तुलना गरेका छन्।
सरकार गठनका लागि नयाँ समीकरण बनिरहँदा भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो?