आइतबार, साउन ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सिके राउतको ट्विट- सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ

सिके राउतको ट्विट- सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको बताएका छन्।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको बताएका छन्।

राउतले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास (आज) मै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस् म त सुनिरहें ।’

उनले अगाडि लेखेका छन्, ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर, आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे! मेरो नियति।’

प्रकाशित: Dec 26, 2022| 10:39 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...