बुधबार, जेठ २७, २०८३

बाबुरामले दिए नयाँ सांसदलाई चार सुझाव

पूर्वप्रधानमन्त्री तथा पूर्वसांसद डा.बाबुराम भट्टराईले नवनिर्वाचित सांसदहरुलाई चार सुझाव दिएका छन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा पूर्वसांसद डा.बाबुराम भट्टराईले नवनिर्वाचित सांसदहरुलाई चार सुझाव दिएका छन्। शपथ ग्रहणको भोलिपल्ट शुक्रबार ट्विट गर्दै उनले सांसदहरुलाई बधाईसहित टिप्स दिएका हुन्। 

National life

उनले भनेका छन्, नवनिर्वाचित सांसदहरूलाई बधाई। नयॉलाई केही सुझावः

१) संसद् जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो भन्ने बुझ्ने

२) सांसदको प्रमुख काम विधायिकी हो भन्ने बुझेर विधेयकमाथि दफावार छलफल हुने संसदीय समितिमा सधैं उपस्थित हुने

३) एनजीओभन्दा पुस्तकालय रोज्ने 

Shivam cement

४) आफूलाई माननीय नभन्ने 

प्रकाशित: Dec 23, 2022| 17:59 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...