बुधबार, जेठ २७, २०८३

के रामचन्द्रको चाहना राष्ट्रपति हो?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम आगामी कार्यकालका लागि सम्भावित राष्ट्रपतिका रूपमा चर्चामा छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम आगामी कार्यकालका लागि सम्भावित राष्ट्रपतिका रूपमा चर्चामा छ। यस विषयमा नेता पौडेलले पनि अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

National life

तर, आज उनलाई शपथका लागि संसद् भवन पुग्दा पत्रकारले तपाईको शीतल निवासमा बस्ने चर्चा छ नी, भन्ने प्रश्नको उत्तरमा नेता पौडेलले आफू संसदमा धेरै केन्द्रित हुने बताएका छन्।

'म अब संसदमा धेरै केन्द्रित हुन्छु। शक्ति बाँडफाँडको विषय टुंग्याउन बाकी नै छ। यस विषयमा धेरै बोल्नु उपयुक्त हुँदैन,' उनले भने। राष्ट्रपति बन्ने हो भने सांसद पद रिक्त हुन्छ।


प्रकाशित: Dec 22, 2022| 13:33 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...