आइतबार, जेठ ३१, २०८३

निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका नेता पक्राउ

शुक्रबार, कात्तिक १८, २०७९
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन्।

दार्चुलाबाट एमालेको चुनावी सभा सुरु हुँदै, ओलीले सम्बोधन गर्ने

शुक्रबार, कात्तिक १८, २०७९
नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ।

ट्र्याक्टर चालकको सिटमा विनोद चौधरी

बिहीबार, कात्तिक १७, २०७९
सत्तागठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनी रुख चिह्न (नेपाली कांग्रेस)का लागि भोट माग्दैछन्।

गठबन्धनलाई १०-१५ वर्ष लैजाने ईच्छा छ : प्रधानमन्त्री देउवा

गठबन्धनलाई १०-१५ वर्ष लैजाने ईच्छा छ : प्रधानमन्त्री देउवा

‘संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ,’ सत्ता गठबन्धनले बिहीबार डडेल्धुरामा आयोजना गरेको चुनावीसभामा बोल्दै देउवाले भने।
ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत

ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत

बुधबार ओली निवास बालकोट पुगेर नवनियुक्त थम्पसनले ओलीसँग भेटवार्ता गरेका हुन्।
प्रतिस्पर्धी प्रधानमन्त्रीलाई स्वागत गर्न फूलमाला लिएर पुगे सागर ढकाल

प्रतिस्पर्धी प्रधानमन्त्रीलाई स्वागत गर्न फूलमाला लिएर पुगे सागर ढकाल

देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फूलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
केन्द्रमा १५ मन्त्रालय बनाउन संसदीय समितिको सुझाव, कामविहीन विभाग खारेजीको प्रस्ताव

केन्द्रमा १५ मन्त्रालय बनाउन संसदीय समितिको सुझाव, कामविहीन विभाग खारेजीको प्रस्ताव

समितिले संघीय सरकारअन्तर्गतका विभागहरूको संख्या आधाभन्दा बढी कामविहीन भएकाले खारेज गर्न समेत सुझाव दिएको छ।
कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : वरिष्ठ नेता पौडेल

कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन्।
प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १२:४३

मुख्य राजनीतिक दलका शीर्ष नेताहरू चुनावी दौडाहामा निस्किए

कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एसका शीर्ष नेताहरू चुनावीसभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्किएका हुन्।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १२:३०

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र : पार्टी छाडेको १० वर्षपछि मात्रै राष्ट्रपति

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र सार्वजनिक गरेको हो।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १२:१५

माओवादी पीडितलाई भेटेर मलमपट्टी लगाउन चाहन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी द्वन्द्वबाट पीडित कांग्रेसका परिवारलाई भेटेर मलम पट्टी लगाउन चाहेको बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १२:११

गोरखामा असाधारण मत संख्याले गठबन्धनका उम्मेदवारलाई जिताउनैपर्छ : नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखामा असाधारण मत संख्याले सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ११:५६

ललितपुर-१ : राणा र सिलवालमध्ये कसले निकाल्लान् दोस्रो जित?

उदयशमशेर राणा यो पटक ललितपुर–१ बाट चौथो पटक उम्मेदवार बन्दैछन्। उनी २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर राणाले २०७०...

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ११:२७

प्रचण्डको मनोनयनमा बाजा बजाए-नबजाएको अध्ययन प्रतिवेदन दिन तीन दिनको समय

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोनयनका क्रममा बाजा बजाएको हो वा होइन त्यसबारे अध्ययन गर्न गोरखाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तीन दिनको समय दिएको छ।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  १०:००

युवामा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ : कुन्ती पोख्रेल

राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले युवाहरू रहरले नभई बाध्यताले विदेश पलायन हुनेगरेको बताएकी छिन्।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ०९:४५

एमालेको चुनावी सभा शुक्रबारदेखि दार्चुलाबाट, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ। एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने जनाएको छ।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ०९:०५

रविको पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गर्ने

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ०८:५१

देउवा र ओलीले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने, आयोगबाट लिए अनुमति

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्ने भएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ०७:४८

देउवाले डडेल्धुराका सात आमसभालाई सम्बोधन गर्ने

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन्।

प्रकाशित
बिहीबार, कात्तिक १७, २०७९  ०६:५०

आजदेखि खुल्ला चुनावी प्रचार, शीर्ष नेताहरू देश दौडाहामा

अगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल तथा उमेदवारले खुला रूपमा प्रचार-प्रसार गर्न पाउने भएसँगै दलका नेताहरू देश दौडाहमा निस्कन थालेका हुन्।