शनिबार, साउन १७, २०८२

कांग्रेस प्रतिनिधिसभाको प्रमुख सचेतकमा रमेश लेखक

नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्।
 |  मंगलबार, पुस १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

vianetvianet

काठमाडौं– नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित: Jan 03, 2023| 13:19 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...