मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू असोज १२ गतेबाट लागू भएपनि भदौ २४ को कार्यक्रमका विषयमा स्पष्टीकरण माग गरेको पाइएको हो।
नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभातर्फका उम्मेदवार अर्जुन नरसिंह केसीले निर्वाचनमा लड्ने उम्मेदवारले आफू सक्षम रहेको र आफ्नो ऐजेण्डा राम्रो भन्नू स्वाभाविक भएको बताएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत शनिबार चुनावी अभियानका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाको रैथाने पुग्दा त्यहाँका बासिन्दाले गाउँमा उत्सव सुरू भएको आभास गरे।
नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ।
पच्चीसौँ पृष्ठबाट बल्ल एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना एजेन्डा अघि सारेको छ, तर त्यहाँ आइपुग्दा पनि नाराप्रति एमालेको मोहभंग भइसकेको भने भेटिँदैन।
स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क छन्।
सवालजवाफको कार्यक्रममा लम्बिँदै जाँदा भने हलको पछाडिको पंक्तिमा खासखुस चल्न थालिसकेको थियो-‘कुनै कडा प्रश्न न प्रतिप्रश्न, प्रतिस्पर्धी पनि छैनन् नै। प्रश्न पनि एमाले भर्सनकै जस्तो सुनिन्छ।’ लाइभ डिबेट भनिएको शाहले...
कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
देशमा शक्तिशाली मान्छेको अपराध अत्यन्त धेरै छ र अप्रमाणित छन्। अदालती प्रोसेसमा अप्रमाणित हुनु, बीचमा सफाइ पाउनु र मोडिनुचाहिँ शक्तिको दुरुपयोग हो। गोकुल बाँस्कोटाहरूबाट भएका राज्य शक्तिको दुरुपयोग रोक्न पनि...