आइतबार, जेठ ३१, २०८३

कांग्रेसले बाँड्यो प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १७९ उम्मेदवारलाई चुनावी खर्च

आइतबार, कात्तिक २०, २०७९
कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारलाई ४ र प्रदेशसभा उम्मेदवारलाई २ लाखका दरले रकम बाँडेको हो।

निर्वाचन आयोगले हटायो २ लाख ५० हजार मतदाताको नाम

आइतबार, कात्तिक २०, २०७९
आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो।

गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ : वर्षमान पुन

आइतबार, कात्तिक २०, २०७९
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन्।

जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ : प्रदीप पौडेल

जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताएका छन्। यसका लागि काठमाडौं ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनको भनाइ छ।
आज पनि देउवाले गृह जिल्लाका दुई सभालाई सम्बोधन गर्ने

आज पनि देउवाले गृह जिल्लाका दुई सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार गृहजिल्लाका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
नेकपा समाजवादीको सिंगो कमिटी नै एमालेमा समाहित

नेकपा समाजवादीको सिंगो कमिटी नै एमालेमा समाहित

नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो।
चुनाव प्रचारमा गएको भन्दै काठमाडौं-१६ का वडाध्यक्ष रिजाललाई जरिबाना

चुनाव प्रचारमा गएको भन्दै काठमाडौं-१६ का वडाध्यक्ष रिजाललाई जरिबाना

निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना लगाएको छ।
बारा-४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

बारा-४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

बारा-४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्षसहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १९:४८

करका दर परिवर्तन बदर गर्न गण्डकी सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १८:२४

बहुमत गठबन्धनको पक्षमा : प्रकाशशरण महत

कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन्।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १७:१८

प्रचण्ड चितवनमा टिक्न नसकेर गोरखा भागेका हुन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा जानुपरेको टिप्पणी गरेका छन्।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १६:५३

शिक्षित युवाको हातमा देशको समृद्धि : उमेश श्रेष्ठ

देश बनाउने जिम्मेवारी र दायित्व युवाको भए पनि दैनिक २ हजार हाराहारी युवाहरू कामको खोजीमा विदेशिनुपर्ने बाध्यता दुःखद रहेको श्रेष्ठको तर्क।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १६:४९

निर्वाचनपछि पनि गठबन्धनकै सरकार : प्रधानमन्त्री देउवा

शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक रहेको बताएका हुन्।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १६:१४

बालेन र कोमल वलीलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आगोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १६:०२

जसपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको वकालत

पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १४:२७

गलत काममा मुछिएका सांसदलाई फिर्ता बोलाउने व्यवस्था हुनुपर्छ : प्रदीप पौडेल

निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने पौडेलको प्रतिबद्धता।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १३:४४

मैले बोकेको एजेण्डाको आधारमा जित्छु : घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्ना एजेन्डाको आधारमा चुनाव जित्ने बताएका छन्।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १३:३०

चुनावमा सेटिङबाट बनेको सरकार छान्नुहुँदैन : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन नहुने बताएका छन्।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १३:१७

निर्वाचन बिथोल्न २३ समूह सक्रिय : गृह प्रवक्ता पोखरेल

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिँदै।

प्रकाशित
शनिबार, कात्तिक १९, २०७९  १२:५७

भारी अन्तरले चुनाव जित्छौं : मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।