जनता समाजवादी पार्टी (जसपा) नेपालका कास्की २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर परियार नेकपा एमालेमा प्रवेश गरेका छन्। जसपा नेपाल कास्कीका वरिष्ठ उपाध्यक्षसमेत रहेका परियार एमालेमा प्रवेश गरेका हुन्।
आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै थप पाँच जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
नेपाली राजनीतिमा सबै पार्टी नेताहरूको योगदान आमजनतालाई थाहा छ। तर चुनावी गीतमा नेतालाई नै देवत्वकरण गरी प्रशंसा र भक्तिगानका स्वरहरूले बढ्ता प्राथमिकता पाएका छन्। विकास र जनजीविकाका सवाललाई पुछारमा पारिएको...
झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन्।
मंगलबार कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरुलाई कांग्रेसको विधान अनुसार निष्कासन गरेको हो।
सेतोपाटी अनलाइनलाई हतारमा स्पष्टीकरण सोधेर पछि फिर्ता लिनु, डा. कार्कीको उम्मेदवारी खारेजीपछि परेको रिटमा सर्वोच्चले निर्णय उल्टाइदिनु, नो नट अगेन अभियानलाई बन्द गर्ने कोसिस गर्नुलगायत एकपछि अर्को विवादित निर्णय गरेर...
राजनीतिक दलप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य बढेको विश्लेषकको बुझाइ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मुलुकलाई अग्रगमनतर्फ लैजानका लागि गठबन्धन बनेको बताएका छन्।