निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका बाँके क्षेत्र नं २ का जनता समाजावादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ।
आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ। गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको...
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको स्पष्ट पारेको छ।
एकछिनका लागि उनले किनेकै मान्ने हो भने बालुवाटार किन्न सक्ने हैसियतका पौडेलले सुकुम्बासी बनेर बुटवलमा सरकारी जग्गा हत्याएको त सार्वजनिक नै छ। कम्तिमा असली सुकुम्बासीले पाउनु पर्ने जग्गा राजनीतिक शक्ति...
ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हुन सकेन।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आइतबार उद्घाटन कार्यक्रममा उनले निर्वाचनबाट सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे।
नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आएका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताएका हुन्।