सोमबार, जेठ ४, २०८३

माधव र उपेन्द्र प्रचण्डलाई भेट्न सिंहदरबारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्। प्रधानमन्त्री र्यालय सिंहदरबारमा तीन नेताको कुराकानी भएको हो।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय छ। यसै सन्दर्भमा भेट भएको हो। यादव नेतृत्वको जसपाले शर्तसहित प्रचण्डलाई विश्वासको मत दिने बताएको छ भने नेकपा एस अनिर्णित छ। दुवै पार्टीलाई मनाउन प्रचण्ड लागिपरेका छन्।

प्रकाशित: Jan 08, 2023| 11:02 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...