आइतबार, जेठ ३१, २०८३

प्रदेश संरचना खारेजीको आवाजलाई बुलन्द बनाउन मेरो उम्मेदवारी : कलाकार सम्राट सापकोटा

शुक्रबार, कात्तिक २५, २०७९
चार दशकदेखि नेपाली फिल्म तथा नाट्य क्षेत्रमा सक्रिय सम्राट फिल्ममा अभिनय गरेर दर्शकलाई खुसी पारेजस्तै राजनीतिमार्फत देश र जनतालाई खुसी पार्न निर्वाचनमा होमिएको बताउँछन्।

कांग्रेस र माओवादीको मिलनले समृद्धिलाई गति दिन सकिन्छ : प्रचण्ड

शुक्रबार, कात्तिक २५, २०७९
मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति...

चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा, वडाध्यक्षले पाएको मत सुरक्षित गर्न सके भण्डारीको स्थान बलियो

शुक्रबार, कात्तिक २५, २०७९
यहाँ कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धाको सम्भावना छ। वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेसका भण्डारी जित्न सक्छन्। तर स्थानीय तहको मत सुरक्षित नै हुन्छ भन्ने...

प्रकाशमानलाई भोट माग्दै घरदैलोमा बाबुराम

प्रकाशमानलाई भोट माग्दै घरदैलोमा बाबुराम

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई काठमाडौं-१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई मत माग्दै घरदैलोमा पुगेका छन्।
बसन्तपुरमा राप्रपाको आमसभा : मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

बसन्तपुरमा राप्रपाको आमसभा : मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आमसभा गर्ने भएको छ।
देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह

देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह

गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौं महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका...
सत्ता गठबन्धनले जिते मात्रै नागरिकता समस्या हल : नेता निधि

सत्ता गठबन्धनले जिते मात्रै नागरिकता समस्या हल : नेता निधि

सत्ता सहयात्री उम्मेदवारलाई भोट हालेर गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा नेता निधिको जोड।
५ वर्षभित्र गोरखाका सबै सडक कालोपत्रे गरिदिने प्रचण्ड वाचा

५ वर्षभित्र गोरखाका सबै सडक कालोपत्रे गरिदिने प्रचण्ड वाचा

राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन नसके व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने प्रचण्डको धारणा।
प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १६:२३

एमालेले जहाँ टेक्छ, त्यहाँ विकास : अध्यक्ष ओली

सत्ता गठबन्धन फुटेका हाडीका खपटा जोडेर बनेको र देश बनाउने कार्यक्रम नभएकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने ओली दाबी।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १५:३८

चन्द्र भण्डारीले भने : बेइमान नेताका कारण नेपालको सबै क्षेत्र प्रताडित

आगामी निर्वाचनमा आफू निर्वाचित भए गुल्मीलाई नमुना जिल्ला बनाउने भण्डारीको प्रतिबद्धता।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १५:१९

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : पौडेल

लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन्।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १४:५७

सत्ता गठबन्धन उम्मेदवारलाई जिताउन देउवाले जारी गरे अपिल

कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनुपर्ने देउवाको धारणा।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १४:२८

एमाले बहुमतसहितको जनमत लिएर सिंहदरबार पस्छ : नेता नेम्बाङ

जनताले निर्वाचनमार्फत काम गर्न सक्ने सरकार बनाउने नेता नेम्बाङको धारणा।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १३:५२

४ मंसिरको चुनाव सीमित राजनीतिक दलको सिन्डिकेट तोड्ने अवसर : राप्रपा अध्यक्ष लिङ्देन

कांग्रेस, कम्युनिस्टले पालैपालो राज्यसत्तामाथि दोहोन गरिरहेकाले भ्रष्टाचार, महँगी र सुशासनमाथि प्रश्न उब्जिएको अध्यक्ष लिङ्देनको तर्क।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १२:०५

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेत्रीहरूले शिष्टाचार भेटघाट गरेका छन्।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  ११:३९

मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने

निर्वाचन नजिकिएसँगै कलाकारहरू उम्मेदवारका लागि मत माग्न घरदैलो कार्यक्रममा देखिन थालेका छन्। कलाकारहरू राजनीतिक दललाई लिएर चुनावी कार्यक्रममा खुल्न थालेका हुन्।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  ११:०२

मोरङ ३ (क) मा कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले मोरङ ३ को प्रदेश (क)मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १०:२८

ओलीलाई हामीले ढाल्दा बौलाएर हिँडेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन्।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  ०९:२९

केही अधुरा काम नयाँ कार्यकालमा पूरा गर्छु : कृष्णगोपाल श्रेष्ठ

नेकपा एमाले, काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी भएका कामहरू नयाँ कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  ०९:२२

एमालेले बहुमत ल्याउने सुवास नेम्वाङको दाबी

नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन्।