सोमबार, जेठ ४, २०८३

नेकपा एसले सरकारलाई विश्वासको मत दिने

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने भएको छ। पार्टीको आज बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

National life
काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने भएको छ। पार्टीको आज बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय पार्टीले गरेको छ। एजेन्डा राखिनेछन्, एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिनेछ,” नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रतिनिधिसभामा आज विश्वासको मत माग्दैछन्।
 
प्रकाशित: Jan 10, 2023| 09:56 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...