आइतबार, कात्तिक २२, २०८३

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

शनिबार, वैशाख २३, २०८०
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धन बैठकमा रास्वपाबाट सरकारलाई गरेको समर्थन फिर्ता र नक्कली शरणार्थी प्रकरणबारे छलफल हुनेछ।

३२ सिटे भए पनि नेपाल कब्जा गर्न सक्छौं : प्रधानमन्त्री प्रचण्ड

शनिबार, वैशाख २३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन र त्यसमा संलग्न जुनसुकै दलका सानाठूला माछालाई कारबाही गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही : नेता महरा

शनिबार, वैशाख २३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा सहभागी सत्तारुढ, प्रतिपक्षी जुनसुकै पार्टीका ठूलासाना नेतामाथि कारबाही हुनुपर्ने बताएका हुन्।

सिंहदरबारमा प्रचण्ड–ओली वार्ता, रायमाझी पक्राउबारे मन्थन

सिंहदरबारमा प्रचण्ड–ओली वार्ता, रायमाझी पक्राउबारे मन्थन

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले दोस्रोपल्ट प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित

नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित

नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित भएका छन्।
रास्वपाको समर्थन फिर्तापछि के गर्लान् प्रधानमन्त्री प्रचण्ड?

रास्वपाको समर्थन फिर्तापछि के गर्लान् प्रधानमन्त्री प्रचण्ड?

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिँदै आएको समर्थन फिर्ता लिने र सरकारमा पनि नजाने निर्णय गरेको छ। यसबाट प्रधानमन्त्री प्रचण्डको कुर्सी नहल्लिए पनि संसद्मा विपक्षी गठबन्धन बलियो बनेको छ। 
आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्। 

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  २०:४६

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  २०:१६

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  १९:०६

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  १९:००


प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  १७:१८

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  १६:०८

शशांक कोइरालाले खोजे उपनिर्वाचनमा पराजयको समीक्षा

नेता कोइरालाले पत्रकारसँगको कुराकानीमा उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका हुन्।

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  १३:२०

सत्ता फेरबदलको राइँदलोमा कांग्रेस: सभापति देउवाको कार्यशैलीप्रति उठ्यो प्रश्न

भ्रातृ संगठनलाई पूर्णता दिन नसकेको, तीन महिनाको अन्तरालमा एकपटक बस्नुपर्ने केन्द्रीय समिति बैठक भदौदेखि नबसालेको र सत्ता फेरबदलको राइँदलोमा फसेर पार्टी संगठनलाई बेवास्ता गरेको भन्दै देउवामाथि खनिए नेताहरू।

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  १२:०१

शान्ति खोज्दै गौतमबुद्ध जन्मथलोमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औं जन्मजयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम गरी मनाइँदै छ।

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  ११:३३

टोपबहादुर खोज्दै प्रहरी

नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म पनि प्रहरीले पक्राउ पार्न सकेको छैन।

प्रकाशित
शुक्रबार, वैशाख २२, २०८०  १०:४२

नक्कली शरणार्थी बन्न खोज्ने र बनाउने दुवै दोषि हुन् : नेता शाही

नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले नक्कली शरणार्थी बन्न खोज्ने र बनाउने दुवै कानुनको नजरमा दोषि रहेको बताएका छन्।