काठमाडौं- शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औं जन्मजयन्ती अवसरमा आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम गरी मनाइँदै छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको शान्ति पदयात्रामाा बुद्धसँग सम्बन्धित विभिन्न संघसंस्थाले झाँकीसहित र्याली निकालेका छन्।
हिंसाबाट अहिंसाको मार्ग अनुसरण गर्नुपर्ने बुद्धको उपदेश हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जीवनमा मेल खान्छ।
प्रधानमन्त्री प्रचण्डले सत्ता प्राप्तिका लागि हिंसाको मार्ग पछ्याए पनि शान्ति सम्झौतामा सरिक भएर अहिले अहिंसालाई अनुसरण गरिरहेका छन्। बुद्ध जयन्ती अवसरमा प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा आयोजित विभिन्न कार्यक्रममा सहभागिता र सम्बोधन गरेका छन्।
1683267462.jpg)
1683267479.jpg)
1683267479.jpg)
1683267482.jpg)
1683267482.jpg)
1683267480.jpg)
1683267480.jpg)