शनिबार, पुस ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

 |  शुक्रबार, वैशाख २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ। 

प्रचण्डले यसअघि नै दोहोर्‍याएर विश्वासको मत लिएकामा रास्वपाले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। 

संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र  प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ। जसअनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो। 

प्रकाशित: May 05, 2023| 20:46 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्