मंगलबार, वैशाख २९, २०८३

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ।

पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो।

सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने सम्भावना छ।

प्रकाशित: May 05, 2023| 19:00 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्