बिहीबार, साउन ७, २०८३

कांग्रेस केन्द्रीय सदस्यमा मिनेन्द्र रिजाल मनोनीत

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। 

नेता रिजाल पार्टीको १४औं महाधिवेशनमा इतर समूहबाट महामन्त्री पदको उम्मेदवार बनेर पराजित भएका थिए।

minendra1683292734.jpg

प्रकाशित: May 05, 2023| 19:06 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्