मंगलबार, असोज ६, २०८३

सत्ता गठबन्धननका शीर्ष नेता तनहुँ जाँदै

बुधबार, वैशाख ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाने भएका छन्। 

उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी कागजपत्रका आधारमा पनि मतदान गर्न पाइने

उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी कागजपत्रका आधारमा पनि मतदान गर्न पाइने

निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ।
आशालाग्दो संसद् अधिवेशन

आशालाग्दो संसद् अधिवेशन

सत्तापक्ष र प्रतिपक्षका बीच लामो समयसम्म भएको संवादहिनताको अवस्था सभामुखको पहलमा पछिल्ला दिनमा अन्त्य भएकाले शीर्ष तहमा हुने छलफलबाट संवैधानिक परिषद्को बैठकलगायत महत्वपूर्ण कार्यसूचीले निकास पाउने अपेक्षा गरिएको छ। 
प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  १५:०७

प्रतिनिधिसभा बैठकमा तातोपानी भन्सारदेखि मिटरब्याज पीडितसम्मका विषय

प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरेका छन्।

प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  १४:०८

प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  १२:४७

बानेश्वरबाट आन्दोलनरत द्वन्द्वपीडित पक्राउ

बानेश्वरमा आन्दोलनरत द्वन्द्व पीडित र प्रहरीबीच विवाद भएको छ।

प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  १२:४१

मन्त्रिपरिषद्को नियमित बैठक मंगलबारमात्रै बस्ने 

नियमित रूपमा हप्तामा दुई दिन बस्दै आएको मन्त्रिपरिषद् बैठक अबदेखि सातामा एक दिन मात्रै बस्ने भएको छ।

प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  १०:४८

प्रधानमन्त्री मकवानपुर जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मकवानपुर जाने भएका छन्।

प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  १०:४१

मन्त्रिपरिषद् बैठक बेलुका ४ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने भएको छ।

प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  ०८:२५

दुवै सदनको बैठक बस्दै

संघीय संसद् दुवै सदनको बैठक आज बस्दै छ।

प्रकाशित
मंगलबार, वैशाख ५, २०८०  ०७:०२

संवैधानिक परिषद् बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।