सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भुटानी शरणार्थी प्रकरणमा दोषी पाइए राजनीतिबाट संन्यास लिन्छुः खतिवडा

भुटानी शरणार्थी प्रकरणमा दोषी पाइए राजनीतिबाट संन्यास लिन्छुः खतिवडा

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

National life

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पाइए राजनीतिबाट संन्यास लिने बताएका छन्।  

बजेट अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा उनले सो प्रकरणमा आफूलाई पनि मुछिएकोमा आपत्ति जनाउँदै यस्तो बताएका हुन्। केही सञ्चारमाध्यमले आफूलाई यो प्रकरणमा जबरजस्ती तानेको उनले बताए।
 

प्रकाशित: May 07, 2023| 16:37 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्