सोमबार, वैशाख २८, २०८३

संसद् बैठक अघि बढाउनै दिएनन् सांसदले 

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

National life

काठमाडौं- संघीय संसद्क‌ो बजेट अधिवेशन सुरु भएको छ। बर्खे अधिवेशन पनि भनिने यो सत्रमा सरकारो नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत हुन्छ। 
अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएकोमा करिब १५ मिनेट ढिलो सुरु भएको छ।
तर सांसदहरुले सभामुखलाई बैठक अघि बढाउनै दिएका छैनन्।

प्रकाशित: May 07, 2023| 16:16 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्