चितवन-२ मा भएको उपनिर्वाचनमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन्।
५ महिनाअघि भएको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएका वाग्ले ५ वर्ष पर्खिन नसक्ने मनस्थितिमा पुगे र नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे। लगत्तै रवि लामिछाने नेतृत्वको उक्त पार्टीले वाग्लेलाई उपनिर्वाचनको उम्मेदवारका...
वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका छन्।
रञ्जिताले मन्त्री भइसकेपछि सकारात्मक प्रयासको थालनी गरेकी छन्। उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनताको घरदैलोमा धाइरहेकी छन् र जनतासँग उनीहरूका समस्याबारे जानकारी लिइरहेकी छन्।