सोमबार, वैशाख २८, २०८३

लुम्बिनी विकास कोषलाई मन्त्री किरातीको १३ बुँदे स्पष्टीकरण

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

काठमाडौं- संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषलाई  १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन्।

National life

क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि उनले राय प्रतिकृयासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका हुन्।

मन्त्री किराँतीले केही समययता कोषका बारेमा निरन्तर प्रश्न उठाउँदै आएका छन्। अहिले पनि उनले मन्त्रालयले सोधेको स्पष्टिकरण सामाजिक सन्जालमै सार्वजनिक गरेका छन्।

111111684683805.jpg

22221684683818.jpg

प्रकाशित: May 21, 2023| 21:27 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्