बिहीबार, असोज १, २०८३

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए ६ राजदूत

बिहीबार, साउन १८, २०८०
दुई दिनसम्म सिंहदरबार कार्यालयमा बसेको संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतलाई उपस्थित गराएर सोधीखोजी गरेपछि सर्वसम्मत अनुमोदित भएका हुन्।

सुन तस्करी छानबिन गर्न संसदीय समिति आवश्यक नभएको सरकारी धारणा

बिहीबार, साउन १८, २०८०
अवैध सुन प्रकरणमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय वा संसदीय समिति बनाएर छानबिन गर्न आवश्यक नभएको सरकारको दाबी।

जनमतका एकैपटक तीन वटा बैठक, सरकारमा जान हतार

बिहीबार, साउन १८, २०८०
जनमतले एकैपटक केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति बैठक आयोजना गरेको हो।

सुन तस्करीमा मेरो संलग्नता छैन: महरा

सुन तस्करीमा मेरो संलग्नता छैन: महरा

अवैध सुन कारोबारमा संलग्नले माओवादी उपाध्यक्षसँग फोन गरेको कल डिटेल छानबिन निकायले भेटेपछि महराले निकाले दोस्रो विज्ञप्ति।
शेखरको प्रश्न- भ्रष्टाचार काण्ड बाहिरिनासाथ देउवा, ओली र प्रचण्ड किन भेट्छन् ?

शेखरको प्रश्न- भ्रष्टाचार काण्ड बाहिरिनासाथ देउवा, ओली र प्रचण्ड किन भेट्छन् ?

आफू कांग्रेसको मात्रै सांसद र नेता भएकाले सभापति देउवातिर नढल्किएको नेता कोइरालाको टिप्पणी।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

एजेन्डाबिनै बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यलाई अपडेट गराइने रास्वपाले जनाएको छ।
प्रकाशित
बिहीबार, साउन १८, २०८०  १०:५५

रवि लामिछानेको ब्लू बस भोटको राजनीतिः एमाले महासचिव पोखरेल

नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर ब्लू बस चलाएका होलान्, पोखरेलले लामिछानेसँग मागे जवाफ।

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १०:५३

सत्तारुढ माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

आजको बैठकमा पनि अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत एजेन्डा, मंसिरमा हुने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषयलगायतबारे सदस्यले कुरा उठाउनेछन्। 



प्रकाशित
बिहीबार, साउन १८, २०८०  ०९:१६


प्रकाशित
बुधबार, साउन १७, २०८०  १८:२०

खुम्चिँदै गएको हो नेकपा माओवादी ?

जनयुद्धकालीन रापतापले ओझिलो बनेको नेकपा माओवादी पछिल्लो समय संगठनात्मक, वैचारिक, राजनीतिक हिसाबले बोझिलो बन्दै गएको स्वयं अध्यक्ष प्रचण्डले नै सार्वजनिक रुपमा बताउन थालेका छन्।

प्रकाशित
बुधबार, साउन १७, २०८०  १७:५०

प्रकाशित
बुधबार, साउन १७, २०८०  १५:०७

माओवादी कार्यकर्ताको संख्या साढे सात लाख!

अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ माओवादी कार्यकर्ता रहेको दाबी गरिएको हो।

प्रकाशित
बुधबार, साउन १७, २०८०  १४:११

नेकपा माओवादी पार्टीजस्तो नभएको अध्यक्ष प्रचण्डको गुनासो

नेकपा माओवादी लथालिंग र भताभुंग अवस्थामा रहेकाले पार्टीजस्तो नभएको अध्यक्ष प्रचण्डको दाबी। 

प्रकाशित
बुधबार, साउन १७, २०८०  १३:५४

सिंहदरबारमा प्रस्तावित तीन राजदूतको सुनुवाइ, समावेशी र भागबन्डाको विषय उठान

सिंहदरबारस्थित समिति बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ थालिएको हो।

प्रकाशित
बुधबार, साउन १७, २०८०  १३:३५

माओवादी बैठकले कोशीका मुख्यमन्त्रीको सपथमा ढिलाइ

आज बिहान साढे १० बजे सपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरे पनि सत्ता गठबन्धनले समय घचेट्न आग्रह गरेपछि ढिलाइ भएको हो।