शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका हिक्मत कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

एमालेका हिक्मत कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

National life

काठमाडौं- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ।

साथै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।

प्रकाशित: Sep 07, 2023| 18:46 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्