बिहीबार, कात्तिक १२, २०८३

समाचार


महिला विश्वकपः आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले हरायो

आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

बर्खे बिदामा सीप सिक्दै विद्यार्थी

विद्यालयले बर्खे बिदामा सञ्चालन गरेको सीपमूलक तालिमबाट कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

अवैध सुन प्रकरणमा संलग्न आफ्नै पार्टीका मान्छे भए पनि नछाडिने गृहमन्त्रीको दाबी

एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्‍याइने गृहमन्त्रीको नारायणकाजीको उद्घोष
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

नक्कली शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ‘ट्रायल’ गरिएको आरजु राणाको गुनासो

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछेर मिडियाले ट्रायल गरिरहेकाले व्यक्तिमाथि आक्रमण हुने स्थितिको रक्षा पार्टी पंक्तिबाट हुनुपर्ने आरजुको तर्क।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

ममाथि मिडिया ट्रायल गरियोः आरजु

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

चिनियाँ कम्युनिस्ट पार्टीका नेता युआनसँग एमाले अध्यक्ष ओलीको भेट

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआनले आज बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

सिनियर सई मृत्यु प्रकरण: होटल सञ्चालक पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति नआएको निजी क्षेत्रको टिप्पणी

उद्योगी, व्यवसायीका संघ–संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेर मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

राजस्व कर्मचारीलाई निष्ठापूर्वक जिम्मेवारी वहन गर्न अर्थमन्त्री महतको निर्देशन

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्री महतको आग्रह।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

नारायणगढ–मुग्लिन सडकमा एकापसमा ठोक्किए बस र ट्रक, ३० घाइते 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

सभापति देउवाले धुम्बाराही निवासमा बोलाए पदाधिकारी बैठक

सभाापति देउवाले अपराह्न ४ बजे बस्ने गरी धुम्बाराही निवासमा पदाधिकारी बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

६९ जिल्लाका ४ हजार बढीमा डेंगु पुष्टि

८८ प्रतिशत डेंगु संक्रमित १० जिल्लाका रहेको महाशाखाको विवरण।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

सानेपा बैठकलाई एकमतको सन्देश दिन बीपीपुत्र शशांकको चियापान

२ साउनदेखि जारी सानेपा बैठकमा केन्द्रीय सदस्यबाट व्यक्त तीतामिठा टीकाटिप्पणीलाई बिसाउने गरी शशांकले चियापान कार्यक्रम आयोजना गरेको उनी निकटस्थले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

भोजपुरमा नौ वटा औषधि पसलमा अनुगमन

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

जुम्लामा बाह्र हजार पशु 'लम्पी स्किन'बाट संक्रमित

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

पर्वतमा पहिरोले ६ घर विस्थापित, एकसय घर जोखिममा

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

कोशी सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

इलाका प्रहरीका इन्चार्ज होटलमा मृत भेटिए

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०