बिहीबार, कात्तिक १२, २०८३

समाचार


सधैँ सताइरहने दब्ल्लाङको पहिरो

तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरु यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

डीएसपी ठगबहादुर केसी बर्खास्त

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

कति धान्ला र काठे पुलले !

हुलाकी लोकमार्गअन्तर्गत सिराहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ। नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कैयौं गाउँका जनता समस्यामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

बाँझो जमिनको सदुपयोग गरी सामूहिक आलु खेती

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौं : मन्त्री मोदी

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

देउवा साक्षी बसेर बनेको समाजवादी मोर्चा 

तत्कालीन नेकपा एकता भत्किएर नेकपा एमाले र नेकपा माओवादी ब्युँतिएसँगै माओवादी अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा बनाउने बताइरहेका थिए। तर, प्रचण्डको उक्त योजना करिब डेढ वर्षपछि २०८० असारमा पूरा भयो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

महाकाली नदीको किनारमा एक बालिकाको शव भेटियो

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

गण्डकी प्रदेशमा ६५ प्रतिशत मात्रै बजेट खर्च 

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

'गर्लफ्रेन्ड लिएर भागेका' चिनियाँ विदेशमन्त्री काङ पदमुक्त

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

त्रिभुवन विमानस्थल भन्सार प्रमुख फेरिए

त्रिभुवन विमानस्थलबाट गत बुधबार एक क्विन्टल सुन भन्सार पास भएर बाहिरिएपछि छानबिन गर्न भन्सार प्रमुखलाई पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

सानेपामा तीतोमिठो ओकलेका नेताहरूलाई 'रिफ्रेस' गराउन लैनचौरमा शशांकको चियापान

सानेपा बैठकमा नेताहरूबीच एकापसमा भएको तुष्टिलाई बिर्साउने गरी पार्टीका संस्थापक बीपी कोइरालाका छोरा शशांकले लैनचौर बैंक्वेटमा चियापान आयोजना गरेर नेताहरूलाई निम्त्याएका हुन्
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

यातायात व्यवस्था कार्यालयको भीड कम हुँदै

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

एमालेमा सातमध्ये ६ वटा प्रदेश अधिवेशनको मिति तोकियो

एमालेले गण्डकीबाहेक अरु प्रदेशको अधिवेशन आगामी १५ असोजभित्र गर्ने गरी समयतालिका सार्वजनिक गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

महिला विश्वकपः आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले हरायो

आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०