शुक्रबार, जेठ २९, २०८३

महाकाली नदीको किनारमा एक बालिकाको शव भेटियो

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०
National life
Shivam cement

काठमाडौं- दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४-१५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो। 

घटनाको प्रहरीले थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 25, 2023| 18:48 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्