शुक्रबार, असार ५, २०८३

समाचार

रास्वपा र एमालेको अवरोधले संसद् बैठक १५ मिनेटका लागि स्थगित

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य एकाईमा गरी तीन अहेव र तीन अनमी कार्यरत छन्। घुम्ती शिविरमा उनीहरु पालैपालो प्रत्यके शुक्रबार दुई/दुई जना बाँडिएर घरघरमा सेवा दिन जाने...
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

प्रतिनिधिसभाबाट पारित हुँदै बजेट

सरकारले आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगियो

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

'उन्मुक्त पुस्ताले सामाजिक सञ्जाल प्रयोग गरेर लोकतन्त्रलाई दिग्भ्रमित पारे'

सोसल मिडियामा उन्मुक्त पुस्तालाई हिजो देश (राजाको समय) मा दूधकै नदी बहन्थ्योझैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डको आरोप।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

सुनकोशीमा सासू-बुहारी अन्तरक्रियाका लागि बजेट

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो: सीआईबी

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

एसीसी यू–१६ इस्ट जोन कपः नेपालले थाइल्यान्डलाई २२५ रनले हरायो

जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

सिरिजंघा गाउँपालिकामा कक्षा ११ र १२ को पढाइ निःशुल्क

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला गाउँपालिकाले दिनेछ।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

तीनजना मृत फेला, सवारी दुर्घटनामा दुईको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

बालुवाटार काण्ड र नक्कली शरणार्थी प्रकरणमाथिको कारबाही जनसमर्थनकै उपजः प्रधानमन्त्री प्रचण्ड 

लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणका लागि भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्ने अवस्था आइसकेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

बजेट पारितमा नेकपा एसको समर्थन, मत नदिने जनमतको निर्णय

सत्तारुढ नेकपा एसले बजेट पारितका लागि पक्षमा मतदान दिने भएको छ भने जनमतले विपक्षमा मत दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

पुनःस्थापन गरिँदै पशुपतिनाथको जलहरी

पशुपतिको शिवलिंगबाट आइतबार निकालिएको जलहरी आज पुनस्र्थापन गरिने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

सहसचिव ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरी पठाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची, सत्तारुढ चार दल अझै अनिर्णीत 

आगामी आव २०८०/८१ को बजेट पारितका सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्रले सांसदलाई ह्वीप जारी गरिसके पनि नेकपा एस, जसपालगायतका दल अझै अनिर्णीत।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

तुलसीपुरमा 'स्मार्ट छोरी बिहेबारी २० वर्ष पारि'

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

विशाक्त च्याउ खाँदा बिरामी परे ९ जना

कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा विषाक्त च्याउ खाने बिरामी परेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

मर्स्याङ्दी जलविद्युत्‌मा ५५ मेगावाट विद्युत् उत्पादन

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

बागमती प्रदेशसभाको बैठक बस्दै

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०