शुक्रबार, असार ५, २०८३

समाचार

एमाले सचिव भट्टराई गृहप्रदेशमा कालो झण्डा

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

'डिस्टिङ्सन' दाबी गरेका प्रचण्डको कुर्सी कति सुरक्षित?

१० पुस २०७९ मा सिंहदरबारको बागडोर सम्हाल्ने अवसर पाएका प्रचण्ड गठबन्धनको टेकोमा अडिइरहे पनि सरकारप्रति अविश्वास गर्ने दलहरू बढ्दै जाँदा प्रधानमन्त्रीको कुर्सीमा खिया लाग्ने संकेत देखिँदै छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

फिफा वरीयतामा एक स्थान तल झर्‍यो नेपाल

यसअघि १७४औं स्थानमा रहेको नेपाल बिहीबार सार्वजनिक गरिएको नयाँ फिफा वरीयतामा १७५औं स्थानमा पुगेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

'विचारबिनाका पार्टीको लहर चलेको छ'

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

देशको परिवर्तनले नछोएका भेडा गोठाला

खाली पैतला, पसिनाले लुथ्रुक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् भेडीगोठाला। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

नलगाडमा सुत्केरी भैंसीलाई एक हजार भत्ता

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

नेपाललाई एडिबीको साढे ६ अर्ब ऋण

एडीबीले नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्चिने गरी ५ करोड डलर (झन्डै ६ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै, असारे विकासमा धमाधम काटिँदै चेक

प्रदेशले चालू आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेकामा आव सकिनै लाग्दा १७ अर्ब ८ करोड ९२ लाख मात्रै  खर्च भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

पाकिस्तान उडे अर्बपति ज्याक मा

ज्याकमा मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

एक मतको खेलले तात्दै कोसी, मध्यावधि निर्वाचनको खतरा

९३ सदस्यीय कोसी प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई सरकारमा टिकिरहन ४७ सांसदको समर्थन आवश्यक पर्छ। राप्रपाले साथ दिँदा पनि एमालेसँग ४६ सांसद मात्रै छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्स अशान्त

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिकामाथि कानुन व्यवसायीको चड्कन

लामिछानेको मुक्का प्रहारबाट नासु प्रेमिकाका दुई दाँत हल्लिनुका साथै ओठमा समेत चोट लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

कोसीमा सत्ता संकटः विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि कांग्रेस, माओवादी केन्द्रसहितका दललाई लिखित पत्र पठाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

किसानलाई अनुदानमा कृषि उपकरण

कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

चलचित्र ‘परस्त्री’ प्रदर्शनमा

‘परस्त्री’ नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

चितवनका ६ हजार गाईभैंसीमा लम्पीस्किन

चितवनमा पालिएका ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैंसीमध्ये ६ हजार बढीमा फैलियो लम्पीस्किन। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०