आइतबार, कात्तिक ८, २०८३

समाचार


आमा बन्दै नायिका रेखा थापा

नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी रेखाले आफूलाई डाक्टरले आगामी फागुन–चैततिर सन्तान जन्मिने डेट दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

नेपाल र मंगोलियाको खेलमा कीर्तिमानै-कीर्तिमान

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

वन फँडानी आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

ल्हासा आइपुगे प्रधानमन्त्री प्रचण्ड, तिब्बती अधिकारीसँग द्विपक्षीय भेटवार्तामा सरिक हुने

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सुनको मूल्य तोलामा ८ सय घट्यो

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै सम्पर्कविहीन ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

चिकित्सकको सुरक्षा जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

गृह मन्त्रालयले शान्ति सुरक्षा प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकलाई काममा फर्कन अनुरोध गरे।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेर पुरुष क्रिकेटमा अहिलेसम्मको ठूलो जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई जरिवाना बढ्यो

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

कोशीमा डेंगुबाट १७ जनाको मृत्यु, ३० हजार बढी संक्रमित

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

कञ्चनपुरका किसानलाई सधैं मलको झमेला

वर्षौंदेखि कृषिमा निर्भर किसानले आवश्यक रासायनिक मलखाद पाउन नसकेको अवस्था छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

गाडीको ठक्करबाट सशस्त्रका हवलदारको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

ढोरपाटनमा सिकार नेपालीका लागि सपनामात्रै

नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकोमा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

बिहान चिया-कफीको साटो के पिउने ?

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

बिहानै खाली पेटमा मनतातो पानी पिउँदा फाइदै-फाइदा

स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज १० गते]

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०

ठेकेदारले पुल अलपत्र छोडेपछि...

नेपाल समय संवाददाता | बुधबार, असोज १०, २०८०