बुधबार, भदौ ३१, २०८३

ठेकेदारले पुल अलपत्र छोडेपछि...

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

मनाङ नासों गाउँपालिका- ६ र ७ तिल्चे गाउँमा जाने दुधखोलामा पक्की मोटरपुल निर्माणका लागि दि क्याराभान कम्पनीले २०७४ मङ्सिर २३  मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेपनि हालसम्म काम नहुँदा स्थानीया बासिन्दाले काठको पुल निर्माण गरी सवारीसाधन आवतजावत गर्दै। 

यहाँका स्थानीयले बर्खा लागेसँगै पुल निकाल्ने र हिउँद लागेसँगै पुनः काठको पुल राख्ने गरेका छन्। तस्बिर: नवीन लामिछाने/रासस

प्रकाशित: Sep 27, 2023| 05:40 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्