शुक्रबार, जेठ २९, २०८३

समाचार

सामाखुसी खोलाको बाढीमा बेपत्ता भएका बालक अझै भेटिएनन्

नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

व्यापार घाटा साढे १४ खर्ब पुग्यो

गत आवमा १६ खर्ब साढे ११ अर्ब बढीको आयात गरेको नेपालबाट जम्मा साढे १ खर्बको मात्रै निर्यात भएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

फेरियो ट्वीटरको लोगो, चराको ठाउँमा अंग्रेजी अक्षर एक्स

यसअघिसम्म ट्वीटरको लोगोमा चरा भए पनि मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

कोशीमा मुख्यमन्त्री नियुक्ति विवादको छिनोफानो पूर्ण इजलासबाटै

सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

ठूला उद्योग स्थापनाको रोजाइमा पर्दै पश्चिम नेपालको बाँके

नेपालगञ्ज औद्योगिक क्षेत्रमा झन्डै करिब तीन दर्जन उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकीको गनापुरमा औद्योगिक क्षेत्रको तुलनामा दोब्बर ठूला उद्योग सञ्चालनमा।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

ललिता निवास प्रकरणमा थप दुई जना समातिए

सीआईबीको टोलीले सञ्जय महर्जन र सकुलनन्द महर्जनलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट केही बेरअघि पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

देशभर पाँच जना मृत फेला

नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

कम्युनिस्टहरू भेट्न इन्डोनेसिया उडे माधव नेपाल

नेता नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डोनेसिया उडेको उनको सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

प्रहरी रिपोर्टसम्बन्धी सबै काम अनलाइनबाटै गर्न कन्सुलर विभागलाई परराष्ट्रमन्त्रीको निर्देशन

मन्त्री साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

सूचना दिने व्यवस्था पुनजीर्वित गरिएकै कारण अवैध सुन बरामदः अर्थमन्त्री महत

आव २०८०/८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार व्यवस्था गरिएकै कारण विमानस्थलबाट अवैध १०० किलो सुन बरामद भएको मन्त्री महतको दाबी।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

डुबेर तीनजनाको मृत्यु, पहिरोमा दुईको ज्यान गयो

नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

गठबन्धनमा आबद्ध भएपछि नागरिक उन्मुक्तिलाई लाभैलाभ

नागरिक उन्मुक्तिले १० दलीय गठबन्धनमा पसेपछि रेशम चौधरी रिहाइलाई बार्गेनिङ अस्त्र बनाएर जेलमुक्त गराइसकेको छ भने प्रदेश सरकारमा कांग्रेसको सत्ता टिकाउन सहयोगी बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

घरायसी विवादमा श्रीमतीको हत्या

नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

मधेशमा आधाभन्दा कम रोपाइँ, रोपेको धान पनि सुक्दै

सिँचाइको आफ्नो स्रोत रहेका किसानहरुले धेरथोर रोपाइँ गरे पनि प्राकृतिक जलश्रोतमा मात्र आश्रित किसानहरु भने छटपटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

पाकिस्तानले जित्यो इमर्जिङ एसिया कप उपाधि 

श्रीलंकाको कोलम्बोमा अवस्थित आर प्रेमदाशा क्रिकेट रंगशालामा भएको खेलमा भारतलाई १२८ रनले हराउँदै पाकिस्तान च्याम्पियन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

कोसीमा मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ हुँदै 

रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण साउनभित्रै सक्न निर्देशन  

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

बैतडीमा पहिरोले घर पुरेपछि आमाछोराको मृत्यु

पुर्चौडी नगरपालिका–२ भैरु टोलमा घरमाथिबाट आएको पहिरोले पुरिएपछि आमाछोराको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

मौद्रिक नीतिले निजी क्षेत्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्चिने  क्षमता बढ्न थालेकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दाबी।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०