आइतबार, जेठ २४, २०८३

चार किलो सुनसहित तीनजना पक्राउ

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०
National life
Shivam cement

दोलखाको सिंगटीबाट प्रहरीले चार किलो तस्करीको सुनसहित तीन जनालाई पक्राउ गरेको छ। 

उनीहरु बुधबार राति समातिएको प्रहरीले जनाएको छ। उनीहरूले तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ। सो नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो।

 

प्रकाशित: Sep 28, 2023| 07:23 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्