विसं १८२५ मा तत्कालिन राजाले निर्माण गरिएको जाजरकोट दरबार अहिले दैनिक जीर्ण हुँदै। दरबारलाई सङ्ग्रालयको रुपमा विकास गरी यहाँबाट जिल्ला प्रशासन कार्यालय अर्को ठाउँमा सार्न माग बढ्दै गएको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: Sep 28, 2023| 05:40 बिहीबार, असोज ११, २०८०