२ साउनदेखि जारी सानेपा बैठकमा केन्द्रीय सदस्यबाट व्यक्त तीतामिठा टीकाटिप्पणीलाई बिसाउने गरी शशांकले चियापान कार्यक्रम आयोजना गरेको उनी निकटस्थले बताएका छन्।
धेरैले रबर भन्नेबित्तिकै टायर र ट्युबमा प्रयोग हुने लचिलो वस्तुमात्र सम्झन्छन्। तर, हवाईजहाजको टायरदेखि कन्डमसम्ममा रबरको प्रयोग भएको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।