मंगलबार, वैशाख २९, २०८३

दराजको ‘दराज क्यान्डी’ अनलाइन खेल सार्वजनिक

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पउने भएका छन्। दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई एपमा थप संलग्न गराउने उदेश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ।

National life

दराज एपका प्रयोगकर्ताहरुले सजिलै यो खेल खेल्न सक्छन्। यो खेलमा प्रयोगकर्ताहरुले तीन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरुलाई एकै ठाँउमा मिलाउनु पर्छ। यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउँछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाँउमा झर्छन्।

यो खेलबाट प्रयोगकर्ताले जेम प्राप्त गर्न सक्छन् जुन उनीहरुको खेलको आधारमा हरेक दिन उनीहरुलाई प्रदान गरिन्छ। दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेम्को प्रयोग गरि दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्छन्।

 

प्रकाशित: Sep 28, 2023| 16:30 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्