शुक्रबार, असार १३, २०८२

हेलिकोप्टरमार्फत एक गर्भवतीको उद्धार

 |  बिहीबार, असोज ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

vianetvianet

अछाम- अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

ढकारी गाउँपालिका वडा नम्बर-७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित: Sep 28, 2023| 23:02 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्